८ बैशाख २०८१, शनिबार

Tag: निराधार रहेको

‘सिटौलाले क्षेत्र छाडेको होइन’, लिङ्देन र पोखरेल पनि मैदानमा

असोज २५, झापा । झापा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा कांग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर–३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला