८ बैशाख २०८१, शनिबार

Tag: निरन्तर वर्षा

निरन्तर वर्षाले भेरी नदीमा जलस्तर खतराको तह पार

सुर्खेत । निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ । भेरी नदीको जाजरकोट जिल्लाको