१२ बैशाख २०८१, बुधबार

Tag: निया शर्मा

अभिनेत्री निया शर्मा बिकनी अवतारमा (तस्विरसहित)

एजेन्सी । भारतीय अभिनेत्री निया शर्मा आफ्ना बोल्ड तस्विरहरुका कारण चर्चा आउने गर्छिन् । कालो विकिनीमा समून्द्री किनारमा पोज दिँदै गरेको तस्विरहरु शर्माले शेयर गरेपछि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।