१३ बैशाख २०८१, बिहिबार

Tag: निमोनिया बढी देखिनुको कारण

यस्तो छ बच्चाहरूमा निमोनिया बढी देखिनुको कारण

निमोनिया बालबालिकाको मृत्युको प्रमुख कारण भन्दा खासै फरक छैन । यसले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँदछ । नेपालमा पनि वर्षेनी करिब ३५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने