१३ बैशाख २०८१, बिहिबार

Tag: निमा लामा

गोरखाको चुमनुब्री गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । लामाले एक हजार ६२४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।