६ बैशाख २०८१, बिहिबार

Tag: निम

रोगबाट बच्न घर-घरमा तुलसी, निम, पिपल, बर, असुरो र स्वामी जस्ता बोटबिरूवाहरु रोपौ

रोगबाट बच्न घर-घरमा तुलसी, निम, पिपल, बर, असुरो र स्वामी जस्ता बोटबिरूवाहरु रोपौ । आज मेरा परम मित्र शंकर अधिकारीसंग मोर्निङवाक गर्न हामी ३ किलोमिटर जति पर भित्री राजमार्ग हेर्दै गएका थियौ । बाटोमा मानव स्वास्थ्यसंग सरोकार राख्ने तुलसी, निम,