१३ बैशाख २०८१, बिहिबार

Tag: निन्दा

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति निन्दा

काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । नयाँ वर्षको शुरुआतकै दिन बुधबार बिहान तनहुँ, ब्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका