११ बैशाख २०८१, मंगलबार

Tag: निधनले स्तब्ध छु

प्रचण्ड भन्छन्- सत्यमोहन जोशीको निधनले स्तब्ध छु

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । आज आइतबार बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक