६ बैशाख २०८१, बिहिबार

Tag: निदायो काठमाडौँ महानग

निदायो काठमाडौँ महानगर : घरघरबाट फोहर फाल्न थालेपछि वाग्मती बन्यो डम्पिङ साइट

काठमाडौँ । डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ । यसरी घरघरबाट गैरजिम्मेवार नागरिकले फोहरको डंगुर फाल्न थालेपछि पवित्र वाग्मती नदी डम्पिङ साइट बनेको छ । यसरी काठमाडौँ महानगरपालिका दिउसै निदाए