८ बैशाख २०८१, शनिबार

Tag: निजी सवारी साधन

काठमाडौं उपत्यकामा आजदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई आजवाट खुकुलो बनाएको छ । काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । अब निषेधाज्ञाको मोडालिटी परिवर्तन भएर सवारीमा जोर बिजोर प्रणाली लागू भएको हो । पत्यकाको