८ बैशाख २०८१, शनिबार

Tag: निजी सवारी

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

काठमाडौँ । ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतलीसडकस्थित एक कम्पनीमा काम गर्छिन् । काममा आउनजान उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता नै थियो । आफूँ दिनहुँ आउजाउ गर्ने रुटमा चल्ने सवारीसधानमा हुने अत्यास लाग्दो भीडले उनलाई निजी सवारी प्रयोग