७ बैशाख २०८१, शुक्रबार

Tag: निजी निवास बालकोट

निवर्तमान प्रधानमन्त्री ओली निजी निवास बालकोट पुगे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोट पुगेका छन् । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै ल्याएका छन् । सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याएका