१२ बैशाख २०८१, बुधबार

Tag: निगु पुखुः

भक्तपुरको मध्यपुरथिमिमा गीतसँगै होलीको उल्लास

भक्तपुर । मध्यपुरथिमिको ऐतिहासिक सम्पदास्थल निगु पुखु अर्थात् दुई पोखरीमा चर्चित गायकहरुको प्रस्तुतिसँगै पानीमा डुबुल्की मार्दै भक्तपुरका बासिन्दाले यस वर्षको होली भव्यरूपमा मनाएका छन् । नमस्ते ख्वप टेलिभिजन र लायन्स क्लब अफ नमस्ते ख्वपले संयुक्तरूपमा आज दुई पोखरीमा आयोजना गरेको