११ बैशाख २०८१, मंगलबार

Tag: निगमको तालाचाबी

देउवाले दिए विवादित व्यक्तिको हातमा निगमको तालाचाबी

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा इलामका युवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी निगममा ३४ वर्ष काम गरेर डेढ वर्षअघि ५८ वर्षे अनिवार्य अवकाशबाट बिदा भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले गठबन्धनमा सहभागी