७ बैशाख २०८१, शुक्रबार

Tag: निगमको जिकिर

आयल निगमको जिकिर : ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने स्पष्ट पारेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए