१२ बैशाख २०८१, बुधबार

Tag: निकटलाई मन्त्री

प्रधानन्यायाधीशको बार्गेनिङ अस्त्र : विचाराधीन मुद्दा फैसला त्रासले निकटलाई मन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा वर्तमान मन्त्रिपरिषद्मा गजेन्द्र हमाल उद्योग तथा वाणिज्यमन्त्री नियुक्त भएसँगै त्यसको सर्वत्र विरोध भइरहेको छ । गैरसांसद हमाल मन्त्री नियुक्ति भएको विषयलाई संविधानवादमाथिको आक्रमणका रूपमा समेत विश्लेषण गरिएको छ । सत्तागठबन्धनका दर्जनौंैं सांसद मन्त्री