७ बैशाख २०८१, शुक्रबार

Tag: निःशुल्क वितरण

नेपाल टेलिकमले आजदेखि निःशुल्क इ-सिम वितरण गर्दै

काठमाडौँ । नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन