७ बैशाख २०८१, शुक्रबार

Tag: निःशुल्क गुर्जो वितरण

दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

काठमाडौँ, ११ कात्तिक । नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयो अभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उहाँले कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई