७ बैशाख २०८१, शुक्रबार

Tag: निःशुल्क

पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग

काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो । ‘प्रधानमन्त्री शेरबहादुर