१३ बैशाख २०८१, बिहिबार

Tag: नारा व्यवहारमा मिलेन

अध्यक्ष ओलीको तर्क : मधेस प्रदेशको नारा व्यवहारमा मिलेन

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताएका छन् । एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज भक्तपुरको थिमिस्थित राधेरोधमा आयोजना गरिएको कार्यक्रममा