६ बैशाख २०८१, बिहिबार

Tag: नारायण सिलवाल

नेपाली सेनाको प्रवक्तामा सिलवाल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको दिएका छन् । यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । सिलवालले सामाजिक संजालमा लेखेका छन्, “आजबाट