४ बैशाख २०८१, मंगलबार

Tag: नारायण पोखरेल

‘ समाजको विकासमा पोखरेलको महत्वपूर्ण योगदान’

काठमाडौँ, २४ वैशाख । वाचन शिरोमणि पण्डित नारायण पोखरेलले छुवाछूत र जातीय विवेकका विरुद्धमा गरेको योगदानको स्मरण गरिएको छ । पोखरेलको १६औँ स्मृति दिवसका अवसरमा नारायण पोखरेल प्रतिष्ठानले आज यहाँ वेभिनारबाट आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’ का वक्ताले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज