८ बैशाख २०८१, शनिबार

Tag: नारायण दाहाल

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले सपथ लिएका छन् । आज मंगलबार साँझ शीतलनिवासमा आयोजित विशेष समारोहका वीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित अध्यक्ष दाहाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् ।