४ बैशाख २०८१, मंगलबार

Tag: नारायणी सामुदायिक अस्पताल

कालीगण्डकी अस्पताल कावासोती र नारायणी सामुदायिक अस्पताल चितवन मर्ज हुने

चोरमारा । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ मा रहेको कालिगण्डकी अस्पताल मर्ज हुने भएको छ । चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पतालसंग मर्ज गरि थप सेवा सुविधा संचालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर छविलाल थापाले जानकारी दिए । विरामीको