८ बैशाख २०८१, शनिबार

Tag: नारायणीमा डल्फिन

नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भने, “यसले हामीलाई निकै