१३ बैशाख २०८१, बिहिबार

Tag: नारायणप्रसाद खतिवडा

सांसद खतिवडाद्वारा चार करोडको २९ योजना छनोट

विदुर । नुवाकोट क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत २९ वटा योजना छनोट गरेका छन् । प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी २९ वटा योजना छनोट गरेको हो । नेपाल सरकारले सङ्घीय सांसदलाई आफ्नो