७ बैशाख २०८१, शुक्रबार

Tag: नारायणन अयर

कञ्चनजङ्घा आरोहणका क्रममा एक भारतीय नागरिकको निधन

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ