१२ बैशाख २०८१, बुधबार

Tag: नारायणगढ र भरतपुर क्षेत्र

एमाले महाधिवेशनमा नारायणगढ र भरतपुर क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने

चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।