७ बैशाख २०८१, शुक्रबार

Tag: नारायणगढ–मुग्लिन सकड

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

मुग्लिन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर बिहान ५ः१०