७ बैशाख २०८१, शुक्रबार

Tag: नारायणकाजी श्रेष्ठको राजनीतिक यात्रा

को हुन् उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठ ?

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ गत पुस ११ गते भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सिंहदरवारस्थित