७ बैशाख २०८१, शुक्रबार

Tag: नायब सुब्बा तह

कसरी कमाए नायब सुब्बा तहका सरकारी कर्मचारीले ४ वर्षमै ६ करोड ?

काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास