८ बैशाख २०८१, शनिबार

Tag: नाज्ला माङगौश

लिबियाका विदेश मन्त्री निलम्बित

त्रिपोली । लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उहाँको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उहाँलाई निलम्बन गर्नु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । अनिश्चितकालका लागि सरकारले उहाँलाई विदेश भ्रमणमा पनि प्रतिवन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उहाँले असहमति