७ बैशाख २०८१, शुक्रबार

Tag: नाच प्रदर्शन

म्याग्दीको बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै