१३ बैशाख २०८१, बिहिबार

Tag: नाग पञ्चमी

नाग पञ्चमीमा घरको ढोकामा नाग वा सर्पको तस्बिर किन टाँसिन्छ ?

श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा