१३ बैशाख २०८१, बिहिबार

Tag: नागरिक बेपत्ता

कपिलवस्तुमा पहिराले बगाउँदा २ जना भारतीय नागरिक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर