११ बैशाख २०८१, मंगलबार

Tag: नागरिक उन्मुक्ति पार्टी

मैले तिमीलाई सम्झाउन सकिन प्रिय, लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् : रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशमलाल चौधरीले सामाजिक संजालमार्फत पत्नी रन्जिता श्रेष्ठसँगको राजनीतिक विवाद छताछुल्ल पारेका छन् । उनले सामाजिक संजाल फेसबुक आज बिहानै लेख्दै आफूले पत्नी रन्जितालाई सम्झाउन नसकेको भन्दै लोग्ने स्वास्नीको झगडाका कारण पार्टी डुब्ने