४ बैशाख २०८१, मंगलबार

Tag: नागरिकता मुद्दा

रवि लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ आज मंगलबार सार्वजनिक भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले