१२ बैशाख २०८१, बुधबार

Tag: नागरिकता ऐन

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेपछि उक्त विधेयक कार्यान्वयनको बाटो खुलेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई