८ बैशाख २०८१, शनिबार

Tag: नागरिकताको सिफारिस

जताततै भ्रष्टचारको जालो : नागरिकताको सिफारिसमा समेत घुस !

काठमाडौँ । नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता