६ बैशाख २०८१, बिहिबार

Tag: नागरिकको व्यवस्थापन

भूमिहीन नागरिकको व्यवस्थापन मेरो पहिलो प्राथमिकता रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन् । पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गरिन् । मन्त्री श्रेष्ठले