८ बैशाख २०८१, शनिबार

Tag: नागरिकको मृत्यु

सर्लाहीमा गोली लागेर एक भारतीय नागरिकको मृत्यु

सर्लाही । सर्लाही जिल्लामा गोली लगेर एक भारतीय नागरिकको मृत्यु भएको छ । सर्लाहीको सदरमुकाम मलंगवामा गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका-९ मा आज बुधबार साँझ ७ :४० बजेतिर गोली चलेको