८ बैशाख २०८१, शनिबार

Tag: नागरिकको जीउधनको रक्षा

‘नागरिकको जीउधनको रक्षा, सरकारको प्राथमिकता’

काठमाडौँ । सरकारले ‘नागरिकको जीउधनको रक्षा, सरकारको प्राथमिता’ भन्ने नीतिअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि गरी राष्ट्रिय सुरक्षा व्यवस्थापनमा परिचालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी