११ बैशाख २०८१, मंगलबार

Tag: नागढुङ्गा-नौबिसे सुरुङमार्ग

निर्वाचनको मुखैमा ओलीले किन गरे नागढुङ्गा-नौबिसे सुरुङमार्गको अवलोकन ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्माणाधीन नागढुङ्गा-नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन् । निर्वाचनको मुखैमा ओलीले किन नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन गरे ? भन्ने चासो बढ्नु स्वाभाविकै हो । ओलीले नागढुङ्गा-नौबिसे सुरुङमार्गको