७ बैशाख २०८१, शुक्रबार

Tag: नाउर

कञ्चनजङ्घा संरक्षण क्षेत्र : नाउरको संख्या घढ्दै

फुङ्लिङ । हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घढ्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घढ्दै गएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा