७ बैशाख २०८१, शुक्रबार

Tag: नांगेझार बनाएका

युक्रेन युद्धले नांगेझार बनाएका शब्दजालहरु

काठमाडौँ । रुसले युक्रेनमाथि सुरु गरेको सैन्य अपरेसनको समयावधि दश महिना पुग्नै लागेको छ । यस विषयलाई लिएर विश्व जनमत अभूतपूर्व रुपमा विभाजित बन्दै गएको छ । युद्धको गहिराई र व्यापकतासंगै विश्वको भू–राजनीतिले पनि बहु-ध्रुविय आकार ग्रहण गर्दै गएको छ