११ बैशाख २०८१, मंगलबार

Tag: नहकुल सुवेदी

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुन लागेको हो