७ बैशाख २०८१, शुक्रबार

Tag: नवौँ बैठक

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको नवौँ बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

काठमाडौँ । नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती आयोजनाको प्रगतिबारे छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समयमै सम्बोधन गर्ने निष्कर्षसमेत निकालेको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र