११ बैशाख २०८१, मंगलबार

Tag: नवौँ पटक

भक्तपुरका बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो (फोटो फिचर)

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको आगमनपछि वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडेका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल