४ बैशाख २०८१, मंगलबार

Tag: नवीकरण कार्य

सवारीचालक अनुमतिपत्र नवीकरण कार्य थालनी

काठमाडौँ । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले