१२ बैशाख २०८१, बुधबार

Tag: नवाज शरीफ

नवाज शरीफका भाई शेहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेका